चेन्नई सुपर किङ्ग्सलाई हराउदै हैदरावाद ५ विकेटले विजयी
▸ यस स्टोरीको अंश: बिग ब्यास लिगको उद्घाटन खेल भारतको चेन्नईमा हुने सम्भावना
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स चेन्नई सुपर किङ्ग्सलाई हराउदै हैदरावाद ५ विकेटले विजयी भएको छ । हिजो राती भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित