आइपिएलमा लखनउद्वारा चेन्नई सात विकेटले पराजित

यस स्टोरीको अंश: आईपीएलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायो
www.nepaljapan.com · 1 हप्ता अघि

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू