प्रधानमन्त्रीले गरे ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
www.pardafas.com · 21 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखसँग छलफल गरेका छन्। भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्ध थप सुदृढ तुल्याउने र सहकार्यका विषयमा छलफल केन्द्रित भएको छ। यसअघि चैत २५ गते पनि नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू