फरक प्राविधिक ‘स्पेसिफिकेसन’मा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास : नाइमा
▸ यस स्टोरीको अंश: विद्युतीय सवारी साधनको मोटर क्षमताबारे स्पष्ट मापदण्ड बनाउन नाइमाको सरकारसँग मागनेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले विद्युतीय सवारीसाधन (ईभी)को क्षमताबारे पछिल्लो समय भइरहेका विभिन्न टिप्पणी र चर्चाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›