इभीको मोटर क्षमता यकिन गर्ने आधार तय गर्न महालेखाको सुझाव, कर प्रणाली मूल्यमा
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले दिगो अर्थतन्त्रका लागि नीतिगत सुधार र डिजिटल भुक्तानी विस्तारको सुझाव दियोमहालेखापरीक्षकको कार्यालयले नेपालमा आयत हुने विद्युतीय सवारीसाधन (इभी) मा हुने मोटर क्षमता यकिन गर्ने आधार तय गर्न सरकारलाई सुझाव दिएको छ। महालेखाको ६३औं वार्षिक प्रतिवेदनले विद्युतीय सवारीसाधनको मोटर क्षमता यकिन गर्ने आधार तय गर्न भनेको छ। प्रतिवेदनमा भनिएको छ- ‘आयातित मालबस्तु तथा सेवाको मूल्याङ्कन विधिलाई अन्तर्राष्ट्रिय मान्यताअनुरूप कारोबार मूल्यमा गर्ने गरी प्रणालीगत सुधार गर्नुपर्दछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित