काभा महिला भलिबलको तेस्रो स्थानका लागि नेपाल र भारत खेल्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
www.drishtinews.com · 14 घण्टा अघि

जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज इरान र काजकिस्तानबीच हुँदै छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि सुरु हुने छ । इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल दिउसो १ बजे हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू