कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
ehimalayatimes.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, सूचना प्रविधि, निर्वाचन प्रणाली सुधारलगायतका क्षेत्रमा काम गर्न उपसमितिहरू गठन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू