कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित
baahrakhari.com · 6 दिन अघि

नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्षा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचनकेन्द्रित कांग्रेस निर्वाचन ब्युरोको सदस्यमा उक्त संख्यामा सदस्यहरू मनोनीत गरेका हुन् । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्यांक–आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६,७४३ वडा र सात प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने उद्देश्यसहित ब्युरो सदस्य मनोनयन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू