प्रतिष्ठान सदस्यहरूलाई कांग्रेसले तोक्यो जिम्मेवारी
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सदस्यहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ । प्रतिष्ठानका प्रमुख पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैैठकले विभिन्न चार विषयमा छलफल गरेको छ । भूमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजनको जिम्मा डा. गोपाल दहितलाई दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›