प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
www.palikanews.com · 2 दिन अघि

सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्दैछ । प्रतिनिधिसभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू