यी हुन् एसईईमा शतप्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय
▸ यस स्टोरीको अंश: सांसद केपी खनालद्वारा एसईई उत्तीर्ण ५५ विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणाकाठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्। यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बालसेवा माध्यमिक विद्यालय झोछेँ छन्। केन्द्रीय बहिरा माविले २०५५ सालदेखि नियमित रूपमा शतप्रतिशत नतिजा ल्याइरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›