महानगरले लिफ्ट राखेपछि बाल व्यवसायी केन्द्र माविका सबै कक्षा कोठामा दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीको पहुँच
▸ यस स्टोरीको अंश: काठमाडौंका चार सामुदायिक विद्यालयले एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गरे
काठमाडौँ महानगरपालिकाले श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिदिएको छ । यसले गर्दा दृष्टिविहीन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीसहित सबै विद्यार्थीको सबै कक्षा कोठामा पहुँच पुगेको छ । महानगरपालिकाले सबै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›