‘काठमाडौं कलिङ साहित्य महोत्सव’को चौथो संस्करण हुँदै, यी विषयमा छलफल हुने

यस स्टोरीको अंश: चौथो ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ जेठ २३ र २४ मा आयोजना हुने
shilapatra.com · 1 दिन अघि

चौथो संस्करणको ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ यही २३ र २४ जेठमा आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू