धेरै खानबाट यसरी जोगिनुहोस्
▸ यस स्टोरीको अंश: सुर्तीजन्य पदार्थमा ५०% कर बढाउन सांसद तोसिमा कार्कीको माग
विगत ५० वर्षयता विश्वका कतिपय भूभागमा मानिसहरूको खान्की बढ्दो क्रममा छ, सँगै बढिरहेको छ मोटोपनाको दर पनि। औद्योगिक खानेकुरा देख्दा मुख रसाउँछ तर पनि कसरी अत्यधिक खानबाट बचेर स्वस्थ रहन सकिन्छ भन्ने विषयमा विज्ञहरूले सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित