स्वादिलो लिचीले निम्त्याउन सक्छ रोग, जान्नुहोस् कति खानु उपयुक्त ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते जेनजी छानविन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता
गर्मी मौसममा बजारमा आकर्षण बढेको लिची स्वादिलो र पौष्टिक भए पनि अत्यधिक सेवन गर्दा स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चिकित्सकहरूले बताएका छन् । विशेषगरी खाली पेट वा धेरै मात्रामा सेवन गर्दा यसले मोटोपना, एलर्जी, रक्तचाप घट्ने र पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । विज्ञहरूका अनुसार एकै दिनमा १०–१२ वटा भन्दा बढी लिची नखानु र खानुअघि केही घण्टा पानीमा भिजाएर खानु स्वास्थ्यका लागि सुरक्षित हुन सक्ने सुझाव दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›