२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
himalpress.com · 10 घण्टा अघि

सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू