बजेटः ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्‍याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
arthasarokar.com · 18 घण्टा अघि

सरकारले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू