सरकारले खारेज गर्यो अन्तः शुल्क
▸ यस स्टोरीको अंश: सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गर्यो
सरकारले अन्तः शुल्क खारेज गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छु।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित