अमेरिका-इरान शान्ति सम्झौता गर्न वार्ता भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, होर्मुज जलमार्ग खुलाउने सहमति
www.capitalnepal.com · 2 दिन अघि

अमेरिका र इरानबीच शान्ति सम्झौता हुन लागेको समाचार बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातायताकै कम विन्दुमा पुगेको छ । दुई देशबीच मतभेद कायमै हुँदा पनि सकारात्मक वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । मूलतः स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीले मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौता हुने झिनो आशा पलाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू