कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
▸ यस स्टोरीको अंश: कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन र उर्वर जमिन घट्दो
पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ। बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। धान, मकै, गहुँ, कोदो र फापर जस्ता मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको छ। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटउन्मुख देखिएका छन्। गहुँबाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसियालगायत मुलुकबाट आयात भएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›