मदिराले लठ्ठिएका व्यक्तिको कुटपिटबाट हिँडिरहेका युवाको मृत्यु

यस स्टोरीको अंश: रौतहटमा मदिरा सेवन गरी कुटपिट गर्दा युवकको मृत्यु, एक पक्राउ
www.lokpath.com · 3 दिन अघि

रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। मदिरा सेवन गरेका विमल मोक्तानले बाटोमा हिँडिरहेका विष्णु सुवेदीलाई कुटपिट गरी लडाएका थिए। कुटपिटबाट घाइते सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो भने प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू