बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
▸ यस स्टोरीको अंश: जलेश्वरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा
महोत्तरीको सदरमुकाम जलेश्वरमा यात्रुवाहक बसले ठक्कर दिँदा पैदल यात्री ७५ वर्षीय चन्देश्वर साहको मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बसले मटिहानी चोकमा साहलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । घटनापश्चात् बस र चालक सत्यनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›