‘मध्यपूर्व संकट समाधान गर्न सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य’
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ। “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेश मन्त्रालयका प्रवक्ता स्माइल बाघाईले भने‚ “तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” उनले थपे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›