अमेरिकासँग सम्झौता अघि पाँच प्रमुख सर्त पूरा गर्नुपर्ने इरानको माग

यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा १८ महिनामा ६७५ विदेशी नागरिक निष्कासन
kharibot.com · 1 दिन अघि

ईरानले अमेरिकासँग कुनै पनि सम्झौतामा अघि बढ्नुअघि पाँच प्रमुख सर्त पूरा गर्नुपर्ने बताएको छ । ईरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीका अनुसार लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, भविष्यमा आक्रमण नहुने ग्यारेन्टी दिने, समुद्री नाकाबन्दी हटाउने, होर्मुज क्षेत्रमा ईरानको नियन्त्रण प्रणाली स्वीकार गर्ने, तेलमाथिको प्रतिबन्ध हटाउने र जफत गरिएका ईरानी सम्पत्ति फिर्ता गर्ने सर्तहरू रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू