इरान सरकारको विरोध गर्ने महिला पत्रकारको हत्या योजना: अमेरिकामा एक व्यक्तिलाई १० वर्ष जेल सजाय

यस स्टोरीको अंश: राष्ट्रसंघीय शान्ति सैनिक दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
www.enepalese.com · 1 दिन अघि

अमेरिकाको न्यूयोर्कमा एकजना महिला पत्रकार तथा लेखिका मसिह अलिनजादको हत्या गर्ने षड्यन्त्रमा सामेल भएका ३७ वर्षीय अमेरिकी नागरिक जोनाथन लोडहोल्ट लाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । सङ्घीय प्रहरीका अनुसार, इरान सरकारले महिला अधिकारका लागि आवाज उठाउने ती लेखिकालाई मार्नका लागि एउटा ठुलो योजना बनाएको थियो । यसै योजनामा संलग्न जोनाथनका अर्का साथी कार्लाइल रिभेरालाई भने यसअघि नै १५ वर्षको जेल सजाय भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू