ट्रम्पकी छोरी इभान्कालाई ज्यान मार्ने धम्की दिने पक्राउ, आरोपीसँग थियो घरको ब्लूप्रिन्ट
▸ यस स्टोरीको अंश: इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई हत्याको धम्की दिने इराकी नागरिक मोहम्मद बाकर साद दाऊद अल–सादीलाई अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पक्राउ गरेको छ । उनीमाथि इभान्कालाई मार्ने षड्यन्त्र रचेको आरोप छ । अल–सादीसँग इभान्का र उनका श्रीमान् जारेड कुशनरको फ्लोरिडा घरको ब्लूप्रिन्ट पनि फेला परेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›