कालोसूचीमा परेका निर्माण व्यवसायी र कम्पनीका लागि सरकारले ल्यायो छुट्टै वेबसाइट
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सरकारले सार्वजनिक खरिद प्रक्रियामा कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायी तथा परामर्शदाताहरूको विवरण राख्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ पोर्टल सञ्चालनको जानकारी दिएको हो । अबदेखि कालोसूचीमा परेका र कालोसूचीबाट फुकुवा भएका कम्पनीहरूको सम्पूर्ण विवरण blacklist.ppmo.gov.np मा हेर्न सकिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›