एआई नेटवर्किङ प्रविधिको भविष्य विकास गर्न नोकियाले स्थापना गर्यो नयाँ प्रयोगशाला
▸ यस स्टोरीको अंश: चीनले शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गर्यो, एक जना अन्तरिक्ष यात्री वर्षभर बस्ने
प्रविधि कम्पनी नोकियाले एआई नेटवर्किङ प्रविधिको भविष्य विकास गर्न नयाँ प्रयोगशाला स्थापना गरेको छ। अप्टिकल नेटवर्किङ कम्पनीको प्रमुख वृद्धि स्रोत बन्दै गएपछि कम्पनीले नयाँ साझेदारहरूसँग मिलेर यो पहल अघि बढाएको हो। फिनल्याण्डको यो उपकरण निर्माता कम्पनीले क्यालिफोर्नियाको सन्नीभेलस्थित आफ्नो केन्द्रमा “एआई नेटवर्किङ इनोभेसन ल्याब” स्थापना गरेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित