बीटी ग्रुपद्वारा आफ्ना सञ्चालनमा एआई क्षमता लागू गर्न एक्सेन्चरसँग बहुवर्षीय कार्यक्रम सम्झौता

यस स्टोरीको अंश: एलन मस्कले ओपनएआई विरुद्धको मुद्दामा पुनरावेदन गर्ने घोषणा गरे
www.technologykhabar.com · 1 हप्ता अघि

बीटी ग्रुपको बिजनेस डिभिजनले आफ्ना सञ्चालनमा एआई क्षमता लागू गर्न एक्सेन्चरसँग बहुवर्षीय कार्यक्रम सम्झौता गरेको छ। यो परियोजनाले नेटवर्क इन्टेलिजेन्स, ग्राहक डेटा तथा इनसाइट प्लेटफर्ममा बीटीको विद्यमान एआई क्षमतालाई मजबुत बनाउने बताइएको छ। यो पहल बीटीको कोर सेवा व्यवस्थापन प्लेटफर्म सर्भिसनाउ सँगको साझेदारीसँग पनि सम्बन्धित छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू