श्रीलङ्कामा विस्तार भयो नेपाली प्रविधि
नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कासम्म विस्तार गरेको छ। यसक्रममा कम्पनीले त्यहाँको ‘इफेक्टिभ सोलुसन्स’सँग व्यावसायिक सञ्चार प्रणालीका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित सेवा प्रदान गर्ने सम्झौता गरेको हो। टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित