मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिकः कृषि, रोजगारी र सामाजिक रूपान्तरणमा केन्द्रित

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
newspolar.com · 13 घण्टा अघि

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले खाद्य सुरक्षा र प्रादेशिक अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकता दिँदै ‘बीउ प्रवद्र्धन परियोजना’ सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । यसका साथै मखान खेतीको उत्पादकत्व वृद्धि, स्वदेश फर्किएका युवाको सीप सदुपयोग गर्न ‘डिजिटल सीप पासपोर्ट प्रणाली’ र ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्राविधिक सीप र स्वरोजगार कर्जासँग जोड्ने निर्णय गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू