Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव
▸ यस स्टोरीको अंश: कुवेतमा मिसाइल–ड्रोन हमला, मध्यपूर्वमा तनाव बढ्यो
इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ । अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः हवाई कारबाही गरेपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । यसअघि अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यमाथि उडिरहेका इरानी ड्रोनहरू खसालेको र इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बासस्थित एक सैन्य स्थलमा आक्रमण गरेको जनाएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›