कुवेतमा मिसाइल–ड्रोन हमला

यस स्टोरीको अंश: कुवेतमा मिसाइल–ड्रोन हमला, मध्यपूर्वमा तनाव बढ्यो
kendrabindu.com · 14 घण्टा अघि

कुवेतले बिहीबार आफूले मिसाइल र ड्रोन हमलाको सामना गरेको जनाएको छ । अमेरिकाले इरानविरुद्ध आक्रमण तीव्र बनाएको र तेहरानले त्यसको प्रतिकार गरिरहेको दाबी गरिरहेका बेला आएको यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप तनावपूर्ण बनाएको छ । कुवेती सेनाले सार्वजनिक गरेको संक्षिप्त घोषणामा मिसाइल तथा ड्रोन आक्रमण भएको पुष्टि गरिएको भए पनि कुन स्थान वा संरचनालाई निशाना बनाइएको थियो भन्नेबारे कुनै विवरण दिइएको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू