सरकारले ल्याएको प्रस्ताव पर्याप्त छलफल नगरी पास गर्ने हो भने सांसदहरू संसदमा किन बस्ने ?- दुलाल

यस स्टोरीको अंश: संसदमा छलफल बिना विधेयक पारित गर्ने प्रवृत्तिमाथि सांसद दुलालको प्रश्न
www.makalukhabar.com · 1 दिन अघि

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदमा विधेयक पारित गर्ने प्रक्रियामाथि प्रश्न उठाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले केही समयअघि विपक्षी दलको अवरोधकै बीच वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पारित भएको घोषणा गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । संसदमा विचार–विमर्श, तर्क–वितर्क र व्यापक छलफलपछि मात्रै दीर्घकालीन महत्वका विधेयक पारित हुनुपर्ने उनको भनाई छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू