संसदमा प्रधानमन्त्री खोज्दा हामीले गल्ती गरेका हौं भने सरकारले भनोस्– युवराज दुलाल

यस स्टोरीको अंश: संसदमा छलफल बिना विधेयक पारित गर्ने प्रवृत्तिमाथि सांसद दुलालको प्रश्न
www.setopati.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारले प्रतिनिधि सभा नियमावली ३८ को १ को सुविधा लिइरहँदा सोही नियमाली ५६ (१) को कर्तव्य पूरा गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले प्रतिनिधि सभामा आएर सांसदले उठाएका प्रश्नको जबाफ दिनुपर्ने बताएका हुन्। संसदीय व्यवस्थामा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि नभएको बताउँदै प्रतिपक्षी पनि हुन्छन् भन्ने हेक्का राख्नुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू