प्रिमियर लिगमा सबैभन्दा बढी एसिस्टको एकल कीर्तिमान नजिक ब्रुनो

यस स्टोरीको अंश: ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा सर्वाधिक असिस्टको कीर्तिमान बराबरीमा
baahrakhari.com · 1 हप्ता अघि

प्रिमियर लिगको जारी सिजनमा २० औँ पटक गोलका लागि पास दिलाएसँगै ब्रुनो फर्नान्डिजले एकै सिजनमा सर्वाधिक असिस्टको कीर्तिमान बराबर गरेका छन् । आइतबारको खेलमा नटिंघम फरेस्टलाई पराजित गर्ने क्रममा कप्तान ब्रुनोले लो क्रस पास दिएका थिए । उक्त बललाई ब्रायन बेमुलोले जाली चुमाए ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू