फर्नान्डेज प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित
▸ यस स्टोरीको अंश: विश्वकप फुटबल २०२२: अमेरिका, टर्किए, अष्ट्रेलिया र पाराग्वे समूह 'डी' मा
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज इंग्लिस प्रिमियर लिग फुटबलको ‘प्लेयर अफ द सिजन’ घोषित हुनुभएको छ । फर्नान्डेजले यस सिजन २० असिस्ट गर्नुभएको छ, जसले उहाँलाई केभिन डे ब्रुन र थियरी हेनरीको कीर्तिमानसँग बराबरी गराएको छ । यस सिजन उहाँले प्रिमियर लिगका ३७ खेलमा आठ गोल पनि गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›