म्यानचेस्टर युनाइटेडको सानदार जित, ब्रुनो फर्नान्डेसको कीर्तिमान
▸ यस स्टोरीको अंश: म्यानचेस्टर युनाइटेडको सानदार जित, ब्रुनो फर्नान्डेसको कीर्तिमान
म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनमाथि ३-० को सानदार जित दर्ता गरेको छ । कप्तान ब्रुनो फर्नान्डेसको कीर्तिमानी प्रदर्शन र व्यक्तिगत एक गोलको मद्दतमा युनाइटेडले यो जित हासिल गरेको हो । यस जितसँगै क्लबको स्थायी मुख्य प्रशिक्षक माइकल क्यारिकको पहिलो खेल सुखद बनेको छ । फर्नान्डेसले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा धेरै 'असिस्ट' गर्ने सर्वकालीन कीर्तिमान तोडेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›