सरकारी कर्मचारीको तलब अब न्यूनतम ४० हजार, अधिकतम १ लाखभन्दा माथि

यस स्टोरीको अंश: सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड र राष्ट्रिय परिचयपत्रलाई आधारभूत परिचयपत्र बनाइने
www.gandaknews.com · 19 घण्टा अघि

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गर्दै कर्मचारीको तलब वृद्धि गरिएको बताएका हुन् । महँगी भत्तालाई कायमै राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए । साथै अर्थमन्त्री वाग्लेले सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार हुने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू