निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा निरन्तर वृद्धि हुने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीतन्त्रलाई जवाफदेही बनाउन उनीहरूको सेवा सुविधा निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानरुपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित