तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट

यस स्टोरीको अंश: तेलको मूल्य वृद्धिका कारण विश्वभरका शेयर बजारमा गिरावट, एआई कम्पनीहरू प्रभावित
www.reportersnepal.com · 2 हप्ता अघि

विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ। तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन्। विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू