चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
▸ यस स्टोरीको अंश: ब्लकबस्टर निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरुचलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले पर्वतको कुस्माबाट सिनेमाको छायांकन सुरु गरेको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए । चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित