प्रहरीको तीनवर्षे रणनीतिक योजनाः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा, नेपाल पुलिस मोबाइल एप’ सार्वजनिक

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
www.technologykhabar.com · 1 हप्ता अघि

नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी सङ्गठनलाई अझै सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ २०८३/८५ रणनीतिक योजना अगाडि सारिएको बताए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू