सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद अवालले क्यान्सर औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराइन्
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो। अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको छ ।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›