प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
www.reportersnepal.com · 5 दिन अघि

नेकपा एमालेका सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सरका बिरामीलाई आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको भन्दै यथाशीघ्र औषधि उपलब्ध गराउन माग गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू