प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग
बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सांसद ऐन महरले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर बिरामीको उपचारमा आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको भन्दै यथाशीघ्र सो औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›