भलिबल खेलाडी पुनमलाई सात दिनभित्र हाजिर हुन प्रहरीको निर्देशन
▸ यस स्टोरीको अंश: प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो
नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी जवान पुनम चैत १५ गतेदेखि गैरहाजिर रहेकी थिइन् । पुनमसहित सात प्रहरी कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र लामो समयसम्म सम्पर्कमा नआएको भन्दै सात दिनभित्र हाजिर हुन भनिएको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित