निगमका दुई पाइलटसहित पाँच कर्मचारी बर्खास्त हुँदै

यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले दुई पाइलटसहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना विमानचालक (पाइलट) सहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार मानव संशाधन विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू