जलविद्युतको असर: खोलामा पाइन छाडे माछा
▸ यस स्टोरीको अंश: जलविद्युत आयोजना निर्माणपछि मिस्त्रीखोलामा माछा पाइन छाडेको स्थानीयको गुनासो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा जलविद्युत आयोजना निर्माण भएपछि पानीको सतह घटेकाले माछा पाइन छाडेका छन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणपछि हिउँदमा खोलामा न्यूनतम मात्रामा पानी बग्ने गर्छ । यसले माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय बासिन्दाको पेसामा असर पारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›