बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
▸ यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजना र पुलमा क्षति
अविरल वर्षापछि खसेको पहिरोले पाँचथरमा चार परिवार विस्थापित भएका छन् । पहिरोले घर बगाएपछि याङवरक गाउँपालिका–१ का मोहनलाल खवास, कबिर खवास र गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । बाढीपहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन पुल तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›